त्रिकोणात्मक सिरिज खेल्नु अघि नेपालले नेदरल्याण्ड्सँग अभ्यास खेल खेल्ने सम्भावना

11.5K
shares
Nabil bank

काठमाडौं- त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि स्पेन जानुपूर्व नेदरल्याण्ड्सँग नेपालले अभ्यास खेल खेल्ने सम्भावना रहेकाे संकेत क्यान निकट स्रोतले बताएको छ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्याण्डसँगकाे त्रिकोणात्मक सिरिजका लागि नेपाल आउँदाे जुलाईमा स्पेन जाँदैछ।

क्यान निकट स्रोतका अनुसार स्पेन जानुअघि नेपालले अभ्यास खेलकाे रुपमा नेदरल्याण्ड्सँग म्याच खेल्ने सम्भावना अौल्याएकाे छ।

‘क्यान निकट उच्च स्रोतका अनुसार नेपालले स्पेन भ्रमणअघि नेदरल्यान्ड्समा गएर अभ्यास गर्ने सम्भावना धेरै रहेकाे बताएकाे छ। क्यानले अभ्यासको लागि विदेशी टोलीलाई पत्रचार गरि सकेको छ, जसमा मुख्य प्रयास र पहिलो रोजाईमा नेदरल्यान्ड्स रहेकाे छ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x