आज सुनको मूल्य कति पुग्यो हेर्नुहोस्

1.4K
shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको बढेको छ।

 

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुन यही मूल्यमा कारोबार भएको थियो।

 

 

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

बुधबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९८५ रुपैयाँ तोकिएको छ ।

civil hospital
Hams Hospitals