निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस
वि.सं.२०८२ साउन २३ शुक्रवार
1.9K
shares
shares
काठमाडौ । हरेक साल प्रदान गरिने निजामती सेवा पुरस्कारका लागि विभिन्न कर्मचारीको नाम सिफारिस गरिएको छ । उत्कृष्ट र निजामती पुरस्कार भनेर दुई प्रकारको सिफारिस गरिएको हो । हरेक साल निजामती सेवा दिवसको अवसरमा यो पुरस्कार दिने गरिएको छ ।
बिगतमा पुरस्कार पाएकाहरु नै विभिन्न काण्डमा मुछिएका कारण पुरस्कारको गरिमा भने घटेको प्रशासन क्षेत्रका जानकारहरु बताउँछन ।



























