२५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा(सूचीसहित)

68.3K
shares
Nabil bank

 

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको छ । आजको निर्णयअनुसार ती कर्मचारीहरु अदलबदल भएका हुन् । केही दिन देखि मन्त्रालयको आसपास सरुवाको माग गर्दै सयौँ कर्मचारी लामवद्ध थिए । ती मध्ये केहीलाई मात्र सरुवा गरिएको छ । यी मध्ये कतिपय स्थानीय तहमा कार्यकारी भएका छन् भने कतिपय तानिएका छन् ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x