हङेरी विरुद्ध पोर्चुगल ३-० ले विजयी
वि.सं.२०७८ असार २ बुधवार
12.4K
shares
shares
हङेरी विरुद्ध पोर्चुगल ३-० ले विजयी भएको छ । आजको खेलमा रोनाल्डोले दुई गोल गर्दै युरोकप फुटबलमा १० गोल गर्ने पहिलो खेलाडीको रेकर्ड राखेका छन् ।
यो सँगै युरोकप फुटबलमा ११ गोल गर्ने खेलाडी पनि उनिनै बनेका छन् । यो सँगै उनले १०६ अन्तर्राष्ट्र गोल हानेका छन् । अब चार गोल गरेमा १०९ को अन्तर्राष्ट्र गोलको अर्को रेकर्ड पनि उनको नाममा हुनेछ ।
आजको खेलमा हङेरी विरुद्ध पोर्चुगलले ३ गोल गरेको छ भने दुई गोल रोनाल्डोले हानेका छन् । हङेरी गोल गर्न सकेन ।
Subscribe
0 Comments
Oldest
































