संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वार ४४ कर्मचारीको कार्यक्षेत्र फेरवदल ( सूचीसहित)
सिंहदरबार न्यूज
वि.सं.२०८२ भदौ २२ आइतवार
2.1K shares
काठमाडौं ।४४ राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव कर्मचारीको सरुवा भएको छ । भदौ २२ को मन्त्रालयको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । धेरैजसो सघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका उपसचिव विभिन्न मन्त्रालय वा कार्यालय पठाइएका छन् ।