जेनजी आन्दोलन देखेर सरकार व्याक: चल्न थाल्यो सामाजिक सञ्जाल

54.3K
shares
Nabil bank

काठमाडौँ । जेन जेडको आन्दोलन चर्किँदै जाँदा कतिपय इन्टरनेट सेवामा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन् ।

 

फेसबुक प्रयोगकर्ताहरूले वर्ल्डलिंक, सुबिसु लगायतका सेवामार्फत सामाजिक सञ्जालहरू सुचारु भएको जानकारी दिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x