स्लोभाकिया विरुद्ध स्विडेनको सहज जित
वि.सं.२०७८ असार ५ शनिवार
10.6K
shares
shares
जारी युरो कप अन्तर्गत आज भएको खेलमा स्विडेनले स्लोभाकिया विरुद्ध जिरोको बदला एक गोलको अन्तरले जित हात पारेको छ ।
पहिलो हाफमा बरोबर भएको खेलमा दोस्रो हाफको बिचमा १ गोल गरेर उत्साहित भएको स्विडेनले एक गोलमै चित्त बुझाएको छ ।
स्लोभाकिया विरुद्ध स्विडेने नै जित्ने पूर्व आकलन का वाबाजुत स्विडेनले कडा प्रतिस्पर्धा सामना गर्नु परेको थियो ।
Subscribe
0 Comments
Oldest
































