पत्रकार जगदिश खरेल सञ्चार मन्त्रीमा सिफारिस

वि.सं.२०८२ असोज ५ आइतवार
2.9K
shares
shares

काठमाडौँ । पत्रकार जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीका लागि सिफारिस गरिएको छ।
आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले इमेज खबरसँग आबद्ध पत्रकार खरेललाई सञ्चार मन्त्रीका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
तर, अन्तिम निर्णय भने अझै औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहेको बताइएको छ।