शरद भेषावकरको क्रिकेट यात्रा अन्त्य — अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

12.8K
shares
Nabil bank

काठमाडौँ । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् ।

शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा टोलीमा सदस्य थिए । ३७ वर्षीय शरदले नेपालबाट ४ ओडिआई र २० टी–२० आई खेल खेले । ओडिआईमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x