‘क्रिसमसको रौनक (तस्वीरहरू)

36.7K
shares
Nabil bank

आज इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन अर्थात क्रिसमस डे नेपालमा पनि मनाइँदैछ । यस अवसरमा काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाउने गर्छन् । क्रिसमस डेको अवसरमा काठमाडौं उपत्यकामा रौनक बढेको छ । बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् भने बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x