सुनको मुल्यमा गिरावट
वि.सं.२०७८ असार १५ मंगलवार
11.5K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलााम एक सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेका छन् । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest
































