रियलका सर्जियो पिएसजीमा अनुबन्धित

23.1K
shares
Nabil bank

एजेन्सी। रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामाेस पीएसजीमा अनुबन्धित भएका छन् ।

जारी सिजनमा रियल म्याड्रिडसँगकाे कनट्र्याक्ट सकिएपछि रामाेस पीएसजीसँग अनुबन्धित भएका हुन् । ३५ बर्षे रामाेस रियल म्याड्रिडमा रहँदा सबै खालका सफलताहरु हासिल गरे।

त्यस्तै रामाेसले टुइटर मार्फत रियल र समर्थकलाई धन्यवाद दिंदै रियलसँगकाे बसाई अविस्मरणीय रहेकाे बताए ।

अब मेडिकलको केहि औपचारिकता रहेको र त्यो पनि केहि दिनमा समाप्त हुने जनाइएको छ। प्रिमियर लिगका केहि क्लबले रामाेसलाई भित्रयाउने प्रयास गरेपनि उनि पिएसजीमा अनुबन्धित भएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x