नेपालले क्यानडालाई ६ विकेटले हरायो

15.8K
shares
Nabil bank

काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । २९ बल खेलेका उनी ५८ रनमा रिटायर्ड आउट भए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x