यूरोकप २०२० का उत्कृष्ट प्लेयर र गोल्डन बुट विजेता
वि.सं.२०७८ असार २९ मंगलवार
shares
एजेन्सी।इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ। इटालीेले यसअघि १९६८ मा युराकपकाे उपाधि जितेको थियाे । फाइनलमा खेलमा घरेलु टाेली इंग्ल्याण्डलाई हराउँदै उपाधि जितेकाे हाे।
यूरो २०२० व्यक्तिगत प्लेयर पुरस्कार-जियान्लुगी डोन्नारुम्मा (इटाली) टूर्नामेन्टमा व्यक्तिगत पुरस्कार प्राप्त गरे। फाइनलमा तीन प्रत्यक्ष पेनाल्टी प्रयासहरु बचाएका डाेन्रनरुम्माले खेलमा व्यक्तिगत प्लेयरकाे उपाधि पाएका हुन्। उनि च्याम्पियनसिपमा शीर्ष प्रदर्शनकर्ताका लागि पुरस्कार जित्ने पहिलो गोलकिपर हुन्।
गोल्डन बुट विजेता क्रिस्टियानो रोनाल्डो-पाेर्चुगलका किष्टियानाे राेनाल्डाे २०२० युराेकपका गाेल्डेन बुट विजेता हुन् । उनले खेलमा ५ गाेल तथा १ गाेलका लागि अवसर सिर्जना गरेका थिए।
उत्कृष्ट मिडफिल्डर्स- पाउल पोग्बा (फ्रान्स), ग्रानिट झाका (स्विजरल्याण्ड), फेडेरिको चिआ (इटाली), रहीम स्टर्लिंग (इंग्ल्याण्ड), कास्पर डलबर्ग (डेनमार्क)
डिफेन्डर- जर्जियो चिलीनी (इटाली), ह्यारी मागुइर (इंग्ल्याण्ड), ल्यूकश (इंग्ल्याण्ड),जोकिम मेहेले (डेनमार्क)
उत्कृष्ट फर्वार्ड- क्रिस्टियानो रोनाल्डो ( पाेर्चुगल) गाेल्डेन बुट विजेता राेनाल्डाे उत्कृष्ट फर्वाड घाेषित भएका हुन् ।
































