सार्वजनिक यातायातमा नयाँ भाडादर निर्धारण
वि.सं.२०७८ साउन २ शनिवार
13K
shares
shares
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको छ । सरकारले वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेकोे हो ।
यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएका विभागले जनाएको छ ।
यस्तो छ नयाँ भाडादर हेर्नुहोस् ।

Subscribe
0 Comments
Oldest
































