ओलिभर जिरउड इटालियन क्लब एसी मिलानमा अनुबन्धित

12K
shares
Nabil bank

एजेन्सी । ट्राइकर ओलिभर जिरउड इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन्।

फ्रान्सेली खेलाडी जिरउड इंग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ए क्लब एसी मिलान गएका हुन् । उनको अनुबन्धन मूल्य भने खुलाइएको छैन ।

तीन वर्ष चेल्सीमा रहेका उनले एफए कप, युरोपा लिग तथा च्याम्पियन्स लिगको उपाधि जिते । सन् २०१८ को जनवरीमा उनी आर्सनलबाट १८ मिलायन पाउण्डमा चेल्सी आएका थिए । उनले चेल्सीबाट ११९ खेलमा ३९ गोल गरेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x