गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि मलेसियामा कार्यरत नेपालीबाट सहयोग प्राप्त

12.5K
shares
Nabil bank

काठमाडौँ।जनस्तरबाट निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि मलेसियामा कार्यरत नेपालीबाट सहयोग गरेका छन्।

मलेसियास्थित सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरूले ४ लाख ३ हजार २ सय ८८ रुपैयाँ सहयोग गरेको फाउण्डेशनले जनाएको छ।

फाउण्डेशनका अनुसार मलेसियाबाट प्रदान गरिएको रकमबाट रंगशालामा सुरु गरिएको कुर्ची अभियाका लागि तीन वटा कुर्ची ‘सेमा नेपाली समूह’को नाममा सुरक्षित गरिएको छ।

फाउन्डेशलने अभियानमा जोडिएका नारायण परियार, राजु थापा, ईश्वर गिरी, खिमप्रसाद रेग्मी, अजय कुमार, विष्णु नेपाली, विवेक गौतम, अमृत श्रेष्ठ, विष्णु पन्थी, कृष्णहरि थापा, सूर्य खाँण, रामु राई, सुवास बम र विनोद लामालगायत सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत सम्पूर्ण नेपालीहरुप्रति व्यक्तसमेत गरेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x