Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

पत्रकार किशोर श्रेष्ठ पक्राउ परे

411
shares

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपाल प्रहरीको साइबर ब्यूरोले श्रेष्ठलाई ललितपुरस्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

 

साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ ।

civil hospital
Hams Hospitals