सुनकाे मुल्य आजपनि घट्याे
वि.सं.२०७८ साउन ७ बिहीवार
19.1K
shares
shares
काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा सात सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार तीन सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १३६० मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest
































