Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

३७ जना नायब सुब्बाको सरुवा

1.2K
shares

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले २०८३ भदौ २ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरूलाई विभिन्न कार्यालय तथा निकायमा सरुवा/कामकाजमा खटाएको हो।

मन्त्रालयको सरुवा विवरणअनुसार विभिन्न जिल्ला तथा प्रदेशस्थित कार्यालयमा कार्यरत कर्मचारीहरूलाई संघीय मन्त्रालय, आयोग, विभाग तथा अन्य सरकारी निकायअन्तर्गत सरुवा गरिएको छ। सरुवा हुने अधिकांश कर्मचारी नायब सुब्बा पदमा कार्यरत छन्।

civil hospital
Hams Hospitals