सुनको भाउ आज तिन सयले वृद्धि

11.9K
shares
Nabil bank

काठमाडौं । लगातार अोरालाे लागेकाे सुनको भाउ आज प्रतितोला तीन सय बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x