विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

16.3K
shares
Nabil bank

काठमाडौं । प्रि-ओपन सेसन मै विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कारोबार खुलेको ७ मिनेट नपुग्दै यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

अघिल्लो कारोबार दिनमा पनि कम्पनीको सेयरमा उच्च वृद्धि भएको थियो । यस कम्पनीको सेयर मूल्य बढ्नुको कारण यस कम्पनीले वर्षौदेखि नगरेको साधारण सभा गर्न लागेको र लगानीकर्तालाई लाभांश वितरण गर्न लागेको भन्ने हल्ला फैलाइएको छ ।

तर, कम्पनीले भने स्वयम् यस विषयमा सार्वजनिक घोषणा भने गरेको छैन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x