कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरीको साहारा (तस्बिरहरु)

116
shares
Nabil bank

 

बाजुराको जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका बिच कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरिको सहारा लिने गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा यहीँ फेरीको भरमा सवारीसाधन चल्ने गर्छन् । साथै शान्त गतिमा बगिरहेको कर्णाली नदी । नजिकैको पिलुचौर बजार र त्यस वरपरको सुन्दर दृश्य ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x