नेपाली बजारमा सुनको मूल्य आज बढ्याे

12.7K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज घटेर तोलामा १२५५ कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x