मन्त्रिपरिषद् बैठक सुरु, के–के निर्णय हुँदैछन् ?

319
shares
Nabil bank

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बुधबार केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, विभिन्न मन्त्रालयका प्रस्ताव तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू सार्वजनिक हुन बाँकी छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x