सुनको मूल्यमा सामान्य वृद्धि

10.6K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक चार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो चाँदीको मूल्य १३५५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x