skip this Content block

नापीका १५९ कर्मचारी अदलबदल

145
shares
Nabil bank

 

काठमाडौं । नापी विभागअन्तर्गतका १५९ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ। कर्मचारीको अदलबदलसँगै विभिन्न नापी कार्यालयको जनशक्ति व्यवस्थापनमा फेरबदल भएको छ।

सरुवामा मापदण्ड, कार्यसम्पादन र कर्मचारीको आवश्यकतालाई कत्तिको प्राथमिकता दिइयो भन्ने विषय भने चासोको विषय बनेको छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x