रेखा थापाको कोठाबाट सुनका बिभिन्न गरगहना चोरी

15.7K
shares
Nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबु डेरा गरी बस्ने धादिङ गल्छी गाउँपालिका-१ घर भएका रामहरि शाहीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब ७ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट डेरा गरी बस्ने रामेछाप सालुदेउराली घर भएकी २२ वर्षीया रेखा थापाको कोठाबाट सुनका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x