पेट्रोलियम पदार्थकाे मूल्यमा वृद्धि
वि.सं.२०७८ भदौ ७ सोमवार
14.7K
shares
shares
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे छ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे जनाएको हाे।
समायोजन भएपछि निगमले पेट्रोलमा २ रूपैयाँ बढाएर नयाँ मूल्य प्रति लिटर १ सय ३० रूपैयाँ, डिजल मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ कायम गरेकाे छ।
त्यस्तै खाना पकाउने एलपी ग्यासमा फेरि २५ रूपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ।

Subscribe
0 Comments
Oldest































