रियलमीको सस्तो मूल्यमा स्मार्ट फोन बजारमा आउँदै

12.2K
shares
Nabil bank

काठमाडौं । नेपालमा आफ्नो लाखौं प्रशंसकहरुको लागि विश्वको सबैभन्दा छिटो बढी रहेको रियलमी ब्राण्डले आक्रामक मूल्यमा आफ्नो रियलमी सी २० र रियलमी सी २१ लन्च गरेको छ । अगस्ट २९ देखि रियलमी २० अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको खरिद गर्न सकिन्छ र सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रियलमी सी २०, ३२ जीवी मेमोरी र २ जीवी र्र्याम्प रहेकोको मूल्य १२ हजार ८ सय ४९ रुपैयाँ तोकेको छ ।  त्यस्तै, रियलमी सी २१, ६४ जीवी मेमोरी र ४ जिवी र्र्याम रहेको स्मार्ट फोनको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x