क्यान–डिस मिडिया सम्झौता

10.3K
shares
Nabil bank

काठमाडौं (अस) । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्कबीच नेपाल र पिएनजीबीच हुने एकदिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौतामा हस्ताक्षर गरे । उक्त सिरिजका दुई खेल आउँदो भदौ २२ र २५ गते हुनेछन् । सिरिजको एक खेल दिउँसो र दोस्रो खेल नेपालको पहिलो दिनको रात ओडीआई म्याच हुनेछ । सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेल डिसहोमले एक्सट स्पोर्टस् एचडीवान र डिसहोम गो ओटी एपमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । आर्थिक अभियान दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x