नेप्सेमा आज पनि ठूलो अंकले गिरावट, ९ अर्ब बढीको कारोबार
वि.सं.२०७८ भदौ १७ बिहीवार
11.2K
shares
shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो अंकले गिरावट आएको छ।
नेप्से परिसुचक आज ५०.२८ अंकले घटेर २९२५ मा बजार बन्द भएको छ।
क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८ १४ अंकले घटेर ५४२ ५५ बिन्दुमा पुगेको छ।
यसदिन नेप्सेका सबै उपसममुह राताम्य हुँदा ९ अर्ब बढीको कारोबार भएको छ।। यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी।

Subscribe
0 Comments
Oldest































