सुजुकीकाे “दशैं आयो उमंग छायो क्यासब्याक को साथै बम्पर पायो” उपहार योजना
वि.सं.२०७८ भदौ २१ सोमवार
shares
सुजुकी मोटरसाइकल तथा स्कूटर को अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्राण्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै “दशैं आयो उमंग छायो क्यासब्याक को साथै बम्पर पायो” उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटर को खरिदमा रु. १०००० क्गचभ क्जयत क्यासब्याक पाउनुका साथै हरेक दुइ हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी क्ष्लतचगमभच बाइक पाउने कुरा पक्का रहेको छ । साथै एक वर्षको र एक्सचेन्ज को सुबिधा सहित रहेको कम्पनीले जनाएको छ ।
“दशैं आयो उमंग छायो क्यासब्याक को साथै बुम्पर पायो” अन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा रु.१०००० क्गचभ क्जयत क्यासब्याक पाउने छन् र हरेक दुइ हप्तामा ँ बम्पर पुरस्कारको रुपमा क्ष्लतचगमभच बाइक जित्ने छन् । क्ष्लतचगमभच बाइक ऋचगष्कष्लन को लागि अति नै उपयुक्त छ र चलाऊन एकदमै अयायचतबदभि रहेको कुरा कम्पनीले जनाएको छ ।
विश्व प्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो छन् । द्यक्ट ख्बचष्बलत उत्पादन पनि गर्दै आइ्रहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको अवस्थामा यो योजनाले ग्राहकलाई थप फाईदा पुग्नेमा कम्पनिका जनरल म्यानेजर धिरज भट्टराई भन्नुहुन्छ ।




























