दशैँ तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने
वि.सं.२०७८ भदौ २८ सोमवार
25.8K
shares
shares
काठमाडौं । दशैँ तिहारलाई लक्षित गरेर आगामी असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न पाइने व्यवस्था मिलाएको हाे।
नयाँ नोटहरु काठमाडौंमा राष्ट्र बैंकको केन्द्रीय कार्यलयसहित सातवटै प्रदेशको प्रादेशिक कार्यालयलगायतबाट उपलब्ध हुने बताएको छ ।
त्यस्तै यस वर्ष पहिले नै दशैँका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































