पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स
वि.सं.२०७८ भदौ २९ मंगलवार
13.5K
shares
shares
गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीकाे स्वर रहेकाे गीत ‘तिम्रो मन’ सार्वजनिक भएकाे छ ।
साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा सुधिर क्षेष्ठ र समृद्धि पाैडेलकाे अभिनय देख्न सकिन्छ।
दिग्गज धराैलीकाे शब्द रहेकाे गीतमा राकेश गुरुङकाे संगीत, जिवन शाहीकाे निर्देशन तथा शिलन लम्सालकाे सम्पादन रहेकाे छ।
त्यस्तै छायांकन उत्सव दाहालले गरेका छन्।
Subscribe
0 Comments
Oldest
































