सुनको मूल्यमा सामान्य गिरावट

14.9K
shares
Nabil bank

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

आज छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य भने घटेको छैन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x