महाचाड महामेला यामाहाको महा एक्सेञ्ज मेला
वि.सं.२०७८ असोज ८ शुक्रवार
shares
काठमाडौं। एमएडब्लु इन्टरप्राइजेज, नेपालको लागि यामाहा बाइकहरु र मोटरसाइकलहरुको आधिकारिक वितरकले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो बाइक एक्सेञ्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गर्ने भएको छ ।
यही असोज ८ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालकै सबैभन्दा भव्य एवं बृहक्तर एक्सेञ्ज कार्यत्रम यामाहा महा एक्सेञ्ज मेलाको संचालन हुन लागेको जानकारी गराइन्छ ।
पुराना कुनै पनि ब्राण्डका बाइक तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मुल्य बजारमा प्रचलित रहेको भन्दा रु. १०,०००/बढी मुल्याँकन गरिने ग्यारेन्टी रहेको छ ।
साथै हरेक दिन टेस्ट राइड गर्नेहरुमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ भनें शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहनेछ।
यामाहा प्रेमी ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका अलावा यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने भएको छ ।
उपभोक्ताहरुका लागि दशैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा रु.१ लाखसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ५ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने रेस फर द एस अफर योजना पनि संचालन गरिरहेको जानकारी दिंदैं एमएडब्लु इन्टरप्राइजेजका प्रमुख श्री ………………………..ले भन्नु भयो “न नेपाली बाइक राइडरहरुका लागि एक निर्विकल्प रोजाई बनिसकेको छ ।
ग्राहकहरुको यही रोजाइलाई सम्मान गर्दै वहाँहरुको चाहना अझ सहज ढँगमा पूरा होस् भन्ने उद्देश्यले नै हामीले यो महा एक्सेञ्ज मेला आयोजना गर्न लागेका हौं । यसले नेपाली नागरिकहरुलाई सबैभन्दा उत्कृष्ट एफ आइ प्रविधिमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्नेछ ।”
































