घरेलु मैदानमा रियल भिल्लारियलसँग गाेल रहित बराबरीमा राेकियाे

12.8K
shares
Nabil bank

रियाल मड्रिडले यस सिजन पहिलो पटक घरेलु मैदानमा भिल्लारियलसँग ०-० को बराबरी खेल्दै एस्ट्याडियो सान्टियागो बर्नाबेउमा अंक गुमाएकाे छ।

रियल घरेलु मैदान सान्टियागो बर्नाबेउमा गाेल रहित बराबरीमा राेकिए पछि स्पष्ट ३ अंककाे अग्रता बनाउनबाट चुकेकाे हाे।

फेडे भाल्भर्डे दायाँ-पछाडि र नाचो बायाँ-पछाडि थिए। लुका मोड्रिच र कासेमिरो मार्को एसेन्सियो र रोड्रिगो संगै मिडफिल्डमा फर्किएपनि रियलले गाेल गर्न सकेन्।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x