एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनल खेल आज हुँदै

18.6K
shares
Nabil bank

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनल खेल आज हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा १२ बजे शुरुहुने ईपीएलको फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज आमने सामने हुने छन्। चितवन पहिलो क्वालीफायरमा पोखरालाई पराजित गर्दै फाइनलमा पुगेको टिम हो । पोखरा भने दोस्रो क्वालीफायर खेलेर फाइनलमा प्रवेश गरेको हो ।

पोखरा विनोद भण्डारीको कप्तानीमा रहेको छ भने चितवन सोमपालको कप्तानीमा रहेको छ । देशका ६ शहरको नाममा रहेका फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गरेको ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख प्राप्त गर्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x