साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश

15.1K
shares
Nabil bank

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशबिरुद्ध नेपालले‍ बराबरी खेलेकाे छ । बंगलादेशसँग नेपालले १-१ को बराबरी खेलेकाे हाे ।

नेपालका लागि खेलको ८८ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यसअघि खेलको ९ औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका थिए ।

आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव थियो । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाल खेलमा दश खेलाडीमा सिमित बङ्गलादेशसँग बराबरीमा राेकिएपनि फाइनल पुगकाे हाे ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x