नेकपा (माओवादी केन्द्र ) थाक्रे गाउँपालिमा वडा न. ६ कमिटी गठन सम्पन्न ( नामावली सहित )

1.7K
shares

धादिङ्ग । नेकपा (माओवादी केन्द्र) ले थाक्रे गाउँपालिकाकाे वडा न. ६ मा कमिटी गठन गरेको छ । गाउँपालिका कमिटि सदस्य सुरज मोक्तानकाे प्रमुख आतिथ्यमा माओवादीले आज हिरा बहादुर थापा ( राजेन्द्र ) काे अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हाे ।

कमिटीमा अध्यक्षमा थापा रहँदा उपाध्यक्षमा मिलन राज थापा, सचिवमा शक्ति राज लामा, काेषाध्यक्षमा मान बहादुर मगर तथा सहसचिवमा बच्चु तामाङ रहेका छन् ।

 

civil hospital
Hams Hospitals