प्रिमियर लिगमा – चेल्सी युनाइटेडसँग बराबरीमा राेकियाे

18.6K
shares
Nabil bank

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा टुङ्गिएको छ । आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेकाे हो ।

खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए पनि घरेलु टाेली चेल्सीले खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा गर्याे ।

त्यस्तै बराबरीसँगै चेल्सीले १३ खेलमा ३० अंक जोडेर शीर्ष स्थानमा रहँदा युनाइटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x