रियल घरेलु मैदानमा विजयी

16.4K
shares
Nabil bank

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियामाथि २-१ गाेल अन्तरकाे जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाए पनि रियलका लागि करिम बेन्जिमाले ३२ औं मिनेटमा तथा ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

त्यस्तै जितसँगै रियलले १४ खेलमा ३३ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ । सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x