डा.शेखरले फाेटाे सहित जारी गरे नयाँ अडान ‘एक पटक, यसै पटक’
वि.सं.२०७८ मंसिर २३ बिहीवार
shares
काठमाण्डाैं । सभापतिकाे दावेदार डा.शेखर काेइरालाले नयाँ अडान प्रस्तुत गरेका छन् । उनले फाेटाे सहित जारी गरेकाे नयाँ अडानमा प्रष्ट भनिएकाे छ-एक पटक, यसै पटक ।
उनले याे पाेष्टर फेसवुक र टिवटर पेज मार्फत सार्वजनिक गरेका छन्। उनकाे याे अडानले अब पाैडेल समुहमा भन्ने सहमति, गर्ने अलग अलग उम्मेदवारी भन्ने सन्देश दिएकाे छ ।
उनकाे याे अडानले पाैडेल समुहमा सहमतिकाे सम्भावना न्युन छ भनेर संकेत दिएकाे छ । सहमितकाे लागि भएकाे प्रयासमा रामचन्द्र पाैडेल अन्याय नगर्न पटक पटक गरेकाे अनुराेधलाइ पन्छाउदै डा.शेखरले यस्ताे पाेष्टर सार्वजनिक गरेका हुन् ।
काेइराला वंश विरासत फर्काउने साेचका साथ अघि वढेका डा.शेखरलाइ डा.शशांक र सुजाताकाे साथ देखिन्छ । उनले वारम्वार जहिले पनि गणेशमान सिहकाे परिवारले मात्र त्याग गर्नुपर्ने हाे र ? भनेर प्रश्न गर्दै आएका छन् ।
— Dr Shekhar Koirala (@Shekharnc) December 9, 2021
































