विजेताहरुलाई बजाज पल्सर १२४ सि.सि. मोटरसाइकल हस्तान्तरण

21.7K
shares
Nabil bank

बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता श्री सन्तोष खनाल र बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सुश्री तिल कुमारी बस्नेतलाई बजाज पल्सर १२४ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

बोट्लर्स नेपालका सेल्स म्यानेजर श्री दीपक प्रधानले खनाललाई बजाज पल्सर १२४ सि.सि. मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

त्यस्तै बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता श्री मुकेश सिंहलाई बजाज पल्सर १२४ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर श्री नबिन चौधरीले उनलाई माेटरसाइकल हस्तान्तरण गरेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x