तोलामा चार सयले घट्यो सुनको मूल्य
काठमाडौं।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ
पुरा पढ्नुहाेस्आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक
काठमाडौँ।मंसिर १ आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा उपलब्ध हुन थालेका छन् ।
पुरा पढ्नुहाेस्नेपाल बैंकको असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म
काठमाडौँ । नेपालको पहिलो बैंक कुन होला? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्-नेपाल बैंक । मुलुकको
पुरा पढ्नुहाेस्महँगी बढ्यो, कुन ठाउँमा कति बढ्यो
काठमाडौं।चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ ।
पुरा पढ्नुहाेस्ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी मालेमा शुरु
काठमाडौं।एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्स्को राजधानी
पुरा पढ्नुहाेस्नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर पुनःनिर्वाचित
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले त्रिभुवनधर तुलाधरलाई अध्यक्षमा पुनर्निर्वाचित गरेको
पुरा पढ्नुहाेस्कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार
पुरा पढ्नुहाेस्वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राऊ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले वैदेशिक
पुरा पढ्नुहाेस्विकास बैंकहरुको ब्याज दर घट्ने
काठमाडौं । विकास बैंकहरुले ब्याज दरमा ०.१५ प्रतिशतले घटाउने भएका छन्। मंगलबार विकास बैंकहरुको छाता संगठन
पुरा पढ्नुहाेस्मंसिरमा बैंकको ब्याजदर नबढ्ने
काठमाडौं।वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज
























