विकास बैंकहरुको ब्याज दर घट्ने

13.1K
shares
Nabil bank

काठमाडौं । विकास बैंकहरुले ब्याज दरमा ०.१५ प्रतिशतले घटाउने भएका छन्। मंगलबार विकास बैंकहरुको छाता संगठन डेभलप्मेन्ट बैकर्स एसोसिएसन अफ नेपालले निक्षेपको ब्याज दर घटाउने निर्णय गरेको हो।

निक्षेपको ब्याज माथि हुँदा लागत बढेर ऋणको पनि बढ्छ। ब्याज महँगो भएको भन्दै व्यवसायीले आन्दोलन गरिरहँदा विकास बैंकले सांकेतिक रुपमा भएपनि घटाएको हो। मंगलबार नै बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भने हालको व्याजदरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x