राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू
अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक
पुरा पढ्नुहाेस्अरुण तेस्रो आयोजनालाई पूँजी वृद्धि गर्न अनुमति
नेपाल सरकारले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा थप रू। ६२ अर्ब २६ करोड लगानी
पुरा पढ्नुहाेस्बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना
काठमाडौं- बागमती प्रदेशमा 'बागमती प्रदेश उद्योग परिसंघ' स्थापना भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले
पुरा पढ्नुहाेस्फाइलमा होइन, योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, २३ असोज । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने
पुरा पढ्नुहाेस्लगानी बोर्डको ४८ औं बैठक सम्पन्न, करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति
काठमाण्डौ- लगानी बोर्डका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक
पुरा पढ्नुहाेस्सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते शेयर बिक्री खुला गर्ने
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला
पुरा पढ्नुहाेस्ऋणले डुबेको एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा
नयाँदिल्ली(भारत) । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहको पोल्टामा गएको छ।
पुरा पढ्नुहाेस्स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने निष्कर्ष
काठमाडौँ। स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि २०७८ सरल र छरितो हुनुपर्ने निष्कर्ष निकालिएको छ । स्टार्ट–अप
पुरा पढ्नुहाेस्सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री शर्मा
सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा
पुरा पढ्नुहाेस्मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्दै
काठमाडौं। मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको आईपीओ निष्कासनका लागि
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज
























