काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?
राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड
पुरा पढ्नुहाेस्वामदेव–ओली भेटमा किन छिरे महन्थ र देउवा ?
गत बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेट हुँदा
पुरा पढ्नुहाेस्जसपामा विवाद :उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार
जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार
पुरा पढ्नुहाेस्वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित
नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको
पुरा पढ्नुहाेस्सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई फाइदा ?
सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री
पुरा पढ्नुहाेस्किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण
दुग्ध विकास संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग
पुरा पढ्नुहाेस्‘पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’
नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा
पुरा पढ्नुहाेस्आत्तिएर सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले
नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।
पुरा पढ्नुहाेस्घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन
प्रदेश–१ सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी छन् । उनले
पुरा पढ्नुहाेस्मन्त्रिपरिषद्काे निर्णय : ७ दिन होइन १५ दिन निषेधाज्ञा
सरकारले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज
























